Skip to content
Saturday, September 30, 2023
Latest:
  • House to vote on 45-day funding extension to stave off government shutdown – HD News Live
  • Woman prepares hamper basket as her husband’s vasectomy gift – HD News Live
  • Breast Cancer Awareness Month: 9 brilliant beauty buys supporting good causes – HD News Live
  • Apple’s Argylle looks like the ultimate power clash in new trailer – HD News Live
  • Anderson Cooper reveals his late mother’s idea to be his surrogate when she was 85 – HD News Live
Hamro Dhwani

हाम्रोध्वनि

पत्रिका

Amazon Prime Video

  • होमपेज
  • समाचार
  • वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • लाइफस्टाइल
  • विज्ञान
  • साहित्य
  • युक्रेन युद्ध
  • हाम्रोबारे
    • सम्पर्क
    • गोपनीयता नीति
    • सम्बद्ध अस्वीकरण
    • सेवाका सर्तहरू

वाणिज्य

वाणिज्य 

House to vote on 45-day funding extension to stave off government shutdown – HD News Live

September 30, 2023 - 0 Comments

With hours to go before a government shutdown is poised to go into effect, House Speaker Kevin McCarthy announced Saturday

Read more
वाणिज्य 

Woman prepares hamper basket as her husband’s vasectomy gift – HD News Live

September 29, 2023 - 0 Comments

Stay ahead of the trend in fashion and beyond with our free weekly Lifestyle Edit newsletter Stay ahead of the

Read more
वाणिज्य 

Breast Cancer Awareness Month: 9 brilliant beauty buys supporting good causes – HD News Live

September 29, 2023 - 0 Comments

Stay ahead of the trend in fashion and beyond with our free weekly Lifestyle Edit newsletter Stay ahead of the

Read more
वाणिज्य 

Apple’s Argylle looks like the ultimate power clash in new trailer – HD News Live

September 28, 2023 - 0 Comments

You might think that it would take a lot of effort to make Henry Cavill look like a huge dork,

Read more
वाणिज्य 

Anderson Cooper reveals his late mother’s idea to be his surrogate when she was 85 – HD News Live

September 27, 2023 - 0 Comments

Stay ahead of the trend in fashion and beyond with our free weekly Lifestyle Edit newsletter Stay ahead of the

Read more
वाणिज्य 

More than half of Americans say they don’t have enough for retirement, poll shows – HD News Live

September 27, 2023 - 0 Comments

Preparing for retirement requires decades of saving and planning, yet the majority of American workers say they are already falling

Read more
वाणिज्य 

Spotify’s new social feature lets you “Jam” with 32 friends – HD News Live

September 26, 2023 - 0 Comments

Spotify just introduced a new social listening feature that lets multiple people DJ for your group party playlists. Rolling out

Read more
वाणिज्य 

Rick and Morty sound pretty much just like they used to in new season 7 trailer – HD News Live

September 25, 2023 - 0 Comments

Between the haunted jewelry, robot ghosts, and voracious inhalation of spaghetti, it’s difficult to tell just where Rick and Morty’s

Read more
वाणिज्य 

Hollywood writers reach tentative deal to end the strike – HD News Live

September 25, 2023 - 0 Comments

The Hollywood writers strike may be close to an end. After a more than 140-day work stoppage, the Writers Guild

Read more
वाणिज्य 

Downton Abbey star Michelle Dockery marries Jasper Waller-Bridge in intimate ceremony – HD News Live

September 24, 2023 - 0 Comments

Stay ahead of the trend in fashion and beyond with our free weekly Lifestyle Edit newsletter Stay ahead of the

Read more
  • ← Previous
5% - 20% on New Launch
Correct your Posture
5% - 20% on New Launch Curving Sofa
15% Discount on Crockery Set
7% Discount on Mekhala
5% Discount on Books
5% -15% Discount on New Launch
Great Deal on Camera
Macbook is new cheap

हाम्रोध्वनि बारे

Hamro Dhwani
Hamro Dhwani

अनुराग प्रधान

हाम्रोध्वनि पत्रिका 13 जुलाई 1970 मा प्रवेशांकको रूपमा प्रकाशित भई, त्यसको पहिलो अङ्क 30 जनवरी 1975 देखि प्रारम्भ भयो। हाम्रोध्वनि पत्रिकाको शुरूदेखि अन्तसम्म अनुराग प्रधानले आफ्नो सामर्थ्य, परिश्रम र नेतृत्वले जुन योगदान दिएर जानु भयो, त्यसलाई असम त के भारतका कसैले पनि बिर्सन सक्ने छैनन्। अनुराग प्रधान असमका एकजना वरिष्ठ सम्पादक हुनुहुन्थ्यो। असममा नेपाली पत्रकारितालाई सुदृढ बनाउनमा उहाँको यागदान अतुलनीय छ। अनुराग प्रधानले आफ्नो पत्रकारिता जीवनको शुरूआत सन् 1965 मा प्रकाशित स्मृति पत्रिकाका माध्यमबाट गरेका हुन्। सन् 1969 मा उनले त्रैमासिक र त्रैभाषिक (नेपाली, हिन्दी र असमीया) पत्रिका नवध्वनिको प्रकाशन र नेपाली विभागको सम्पादनसमेत गरेका हुन्। सन् 1970 मा उहाँले नवध्वनि सङ्घठनको गठन गरेर त्यसै संस्थाको बेनरमा हाम्रोध्वनि पत्रिकाको प्रकाशन र सम्पादन प्रभारम्भ गरे। सन् 2000 देखि उनले नयाँ पाक्षिक पत्रिका जनाधारको प्रकाशनको परिकल्पना गरेर त्यसको पंजिकरणको औपचारिकताका लागि प्रयास गरिरहेका थिए। यस पत्रिकाको प्रवेशांक अप्रैल सन् 2000 मा निस्किसकेको थियो। सन् 1997 देखि हाम्रोध्वनि पत्रिकाको सौजन्यमा स्व. संजयनारायण प्रधान स्मृति स्वर्ण पदक पुरस्कारको थालनी भएको छ। वर्षेनी यस पत्रिकामा प्रकाशित वर्षभरिको श्रेष्ठ रचनालाई पुरस्कार दिने गरिएको छ।

डा. शान्ति थापा

डा. शान्ति थापा

डा. शान्ति थापा

हाम्रोध्वनिका संस्थापक सम्पादक अनुराग प्रधानको असामयिक निधनपछि हाम्रोध्वनिको संयुक्त सम्पादकको दायित्व सम्भाल्नु भयो डा. शान्ति थापाले। हाम्रोध्वनिको निरन्तरता कायम राख्नमा उहाँको योगदान महत्वपूर्ण थियो। आफ्नो जीवनको अन्तिम समयसम्म शान्ति थापाज्यूले हाम्रोध्वनिको प्रकाशनसित संलग्न रहनु भयो। उहाँको यस निस्वार्थ सेवालाई हाम्रोध्वनिले कहिले पनि बिर्सने छैन।

हाम्रोध्वनि सम्पादन बोर्ड

सम्पादक

  • पद्मधर पौड्याल
  • संयुक्त सम्पादक

  • उत्तम प्रधान
  • व्यवस्थापक सम्पादक

  • सञ्जय प्रधान
  • नवध्वनि सङ्गठन पदाधिकारीवर्ग

  • राधा प्रधान

  • पद्मधर पौड्याल

  • उत्तम प्रधान

  • सञ्जय प्रधान

  • शकुन्तला गुरूङ

  • नवध्वनि सङ्गठन

    नवध्वनि सङ्गठन

    नवध्वनि सङ्घठनको जन्म सन् 1970 मा अनुराग प्रधानज्यूले गर्नु भएको हो। जसको मुख्य उद्देश्य हाम्रोध्वनि पत्रिकाको सुचारू रूपले प्रकासन र प्रसारण हो।

    अनुराग प्रकाशन

    अनुराग प्रकाशन

    अनुराग प्रकाशन

    अनुराग प्रकाशनको गठन सन् 2001 मा भएको हो। हाम्रोध्वनिको सम्पादक अनुराग प्रधानको निधन पछि वहाँको नाममा यस संस्थाको नामाकरण गरिएको हो।

    अनुराग प्रकाशनद्वारा प्रकाशित कृतिहरू

  • प्रतिध्वनिहरू विस्मृतिका
  • मिरमिरेका अनुभूतिहरू
  • आवर्तन
  • दरबारकी सुसारे
  • मोहनी डट कम
  • यो शहर ढल्दै छ
  • कालापानीमा सत्ताईस दिन
  • तिर्खाइएको मन केहीपल
  • जङ्गम
  • पूर्वोत्तर भारतका केही स्वतन्त्रता सेनानी
    Copyright © 2023 हाम्रोध्वनि. All rights reserved.
    Theme: ColorMag by ThemeGrill. Powered by WordPress.